


एमालेद्धारा सैनामैनामा गठबन्धन दलको चुनावी सभालाइ बिथोल्ने प्रयास



रुपन्देही
रुपन्देहीको सैनामैनामा गठबन्धन दल र नेकपा एमालेबिच चुनावी प्रचारको विषयलाई लिएर विवाद बढेको छ । आज शनिवार सैनामैना १० पानवारीमा गठबन्धनको चुनावी सभा अगाडी नेकपा एमालेको प्रचारको गाडी आइ चर्को आवाजमा साउण्ड बजाएपछि गठबन्धन दलका कार्यकर्ताले नबजाउन आग्रह गर्दा अटेर गरेपछि भनाभन भएको हो ।
नेकपा एमाले सैनामैनाले निर्वाचन आचार संहिता विपरित काम गरेको हो ।
सुरक्षा ब्यबस्था कसिलो बन्न नसक्दा सैनामैना गठबन्धन र नेकपा एमाले निकट युवा बिच लफडा सुरु भएको छ । आज सैनामैना वडा न १० मा चुनावी प्रचारमा दुबै समूह बिच बिबाद भएको हो ।
एक समुहले अर्को समुहको चुनाबी अभियानलाई बिथोल्न चर्को साउण्ड सोही ठाउँमा बजाएको भन्दै सोही विषयलाई लिएर झगडा उत्पन्न भएको हो ।अर्को समुहका चालकलाई हातपात र चुनावको लागि प्रयोग भएको गाडीको एेना समेत फुटाईएको आरोप छ । अहिले दुबै समुह बिच विवाद समाधान गर्न छलफल भैइरहेको छ ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया