एमसीसी नेपालको लागि खतरा छ, हामी विपक्षमा रहन्छाैँ : दुर्गा पौडेल

काठमाण्डाै
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहायता एमसीसी नेपालको राष्ट्रिय, सार्वभौकिकता र राष्ट्रिय हितको विरुद्धमा रहेको दाबी गर्नुभएको छ ।
एमसीसीबारे संसदमा भइरहेको छलफलमा उहाँले राष्ट्रिय जनमोर्चाले यसलाई अस्वीकार गर्ने पनि बताउनुभयो । एमसीसीसँग नेपालको राष्ट्रिय हितमा आँच पुग्ने स्वार्थ जोडिएकाले यसलाई पारित गर्न नहुने पौडेलको भनाइ छ ।
अमेरिकी उपविदेशमन्त्रीले सन् २०१९ मा नेपाल भ्रमण गर्दा नै एमसीसी इन्डो प्यासिफिक रणनीति नै भएको वक्तव्य दिएकाले यसलाई नेपालले स्वीकार्न नहुने उहाँले बताउनुभयाे । नेपालले सैनिक उद्देश्यका लागि अनुदान सम्झौता गर्नु नेपालको लागि खतरा हुने पौडेलको भनाइ छ ।

खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान

प्रतिक्रिया