

राप्ती नदिमा नुहाउने क्रममा एक युवा वेपत्ता


दाङ ।
राप्ती नदिमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा नुहाउने क्रममा बेला निवासी करिब २७ बर्षिय प्रदिप चौधरी वेपत्ता भएको प्रहरीले जनाएको छ ।
माघे संक्रान्तिको अवसरमा राप्ती किनारमा बनभोज सहित खान गएकाबेला नुहाउन भनी खोलामा पसेकापछि थिए चौधरी वेपत्ता भएका थिए ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरुले उनको खोजीकार्य गरिरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया