

पश्चिम नवलपरासीमा भदौ ६ सम्म निषेधाज्ञा


साउन ३१ नवलपरासी। कोरोना संक्रमण फैलिन नदिनको लागि नवलपरासी पश्चिममा जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थास्थ्य सुरक्षाको अवस्थालाई ध्यान दिँदै साउन ३१ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय अनुसार उक्त निषेधाज्ञा भदौ ६ गते राति १२ वजे सम्मका लागि कायम रहने छ । शुक्रवार एक प्रेस विज्ञप्ती गर्दे निषेधाज्ञ लागु गरिएको एक हप्ताको अवधी भित्र मानिसहरु विचमा जमघट, भेला, जुलुस, सभा, समिक्षा, गोष्ठीजस्ता मानिस जम्मा हुने प्रकारका कुनै पनि काम गर्न नपाउने उल्लेख गरेको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया