सागमा भेटियो अत्यधिक विषादी, खानै नमिल्ने

कालीमाटी फलफूल तथा तरकारी बजारमा सागमा अत्यधिक विषादी देखिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले बुधबार गरेको परीक्षणमा सागमा खानै नमिल्ने स्तरको विषादी भेटिएको हो ।
कालीमाटी फलफूल बजारमा गरिएको परीक्षणमा पसलमा बेच्न राखिएको सागमा ८०.९५ प्रतिशत कीटनाशक विषादी देखिएको हो ।
प्रयोगशाला एकाइका अनुसार, ३५ प्रतिशतभन्दा कम कीटनाशक विषादी देखिएमा उपयोगयोग्य मानिन्छ । यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म देखिए केहीदिन राखेर उपभोग गर्न मिल्छ । तर, ४५ प्रतिशतभन्दा बढी कीटनाशक विषादी देखिए बिसर्जन गर्नुपर्ने पनि प्रयोगशालाले जनाएको छ ।
प्रयोगशाला एकाइले कार्यामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरेको छ । अन्य विषादी र रसायनको हकमा नतिजा लागु नहुने प्रयोगशालाले जनाएको छ ।

खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

प्रतिक्रिया