संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरूको तयारी छ । 

संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सदनको अवरोध खोल्न हिजो शीर्ष तीन दलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । 

प्रतिक्रिया

खबर सबै