त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीमा ४० करोड

सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्न ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्न ४० करोड बजेट छुट्याइएको बताएका हुन् ।

प्रतिक्रिया

खबर सबै