आगामी दुई वर्षभित्र महेन्द्र राजमार्गको ४२२ किलोमिटर सडक स्तरोन्नती

सरकारले पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को कुल ४२२ किलोमिटर सडक स्तरोन्नती गरिसक्ने घोषणा गरेको छ ।

सरकारले काँकडभिट्टा–लौकही, कमला कन्चनपुर, कमला बागमती, बागमती–पथलैया, बुटवल नारायणगढ, बुटवल गोरुसिंगे खण्डको चार लेनमा स्तरोन्नती गरिसक्ने घोषणा गरेको हो ।

गड्डाचौकी–अत्तरिया स्तरोन्नती आगामी आवबाट सुरु गरिने भएको छ ।

जसका लागि महेन्द्र राजमार्गमा २१ अर्ब १९ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया

खबर सबै