तीन हिमाली जिल्लामा हाई अल्टिच्युड रंगशाला बन्ने

 । नेपालका तीन हिमाली जिल्लामा हाई अल्टिच्युड रंगशाला निर्माण हुने भएको छ । 

बिहीबार संघीय सदनमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट पेस गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुम्ला, सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युड रंगशाला निर्माण गरिने जनाएका हुन् । 

प्रतिक्रिया

खबर सबै