सब बेस, सुरुङ र पुल निर्माणका निम्ति २४ अर्ब ४९ करोड

 सरकारले आगामी आर्थिक वर्षमा ३७ किलोमिटर सडकमा सब बेस, ४ किलोमिटर सुरुङ र ६० पुलको निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै त्यसका लागि २४ अर्ब ४९ करोड विनियोजन गरेको बताए ।

प्रतिक्रिया

खबर सबै