



१६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र


सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निश्चित मापदण्ड तोकेर १६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गर्ने बताएका हुन् ।
“राष्ट्रिय युवा परिषद्को समन्वयनमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ । उनीहरुलाई तालिम र प्रशिक्षणबाट योग्य बनाई शिक्षा र स्वास्थ, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्दार, राहत र पुनःस्थापनका लागि परिचालन गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया