

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन



प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ ।
प्रभुले भारतले निम्तो नदिई कुन मुखले भारत जान्छु भन्नुभयो ? भन्ने प्रश्न गरेका थिए ।
यस्तै प्रधानमन्त्रीलाई साहले जनताहरू दिनहुँ विदेश जाँदा यहाँलाई रमाइलो लागेको छ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ओलीले आफू म्यानपावरको मान्छे नभएको बताए ।
ओलीले भने, ‘मान्यज्यूको भनाइ आपत्तिजनक छ । म म्यानपावरको मान्छे हो ? र यस्तो कुरा गर्नुभएको ?’



प्रतिक्रिया