



आजको मौसम : आंशिकदेखि साधारणतया बदली

काठमाण्डौ : आज पनि तराईमा बाक्लो हुस्सु लागेको छ । मध्य र पूर्वी तराईका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेर भिजिविलिटी कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो भने हुस्सु हट्न सक्ने अनुमान छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौ उपत्यकामा बिहान लागेको हुस्सु घाम लागेसँगै बिस्तारै हटेर जानेछ ।
यस्तै देशमा पश्चिमी वायुको प्रभाव रहेकोले कोशी प्रदेशका पहाडी क्षेत्रमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया