



भागदौडपछि महाकुम्भमा लाग्यो भयानक आगो

नयाँ दिल्ली : महाकुम्भमा आगलागी भएको छ । झुन्सीको छतनागको सेक्टर २२ मा बनेको टेन्ट सिटीमा बिहीबार आगलागी भएको हो । आगलागीको कारण पत्ता लागेको छैन ।
के भयो भनेर मानिसहरूले थाहा पाउनु अघि नै आगोले भयानक रूप लिइसकेको बताइएको छ । टेन्ट सिटीका एक दर्जनभन्दा बढी टेन्टहरू जलेर खरानी भएका छन् । यस दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु नपरेको बताइएको छ ।
आगो लागेको जानकारी पाउने बित्तिकै धेरै दमकल घटनास्थलमा पुगेका थिए । निकै प्रयासपछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया