
नेपाल कबड्डी लिगमा जनकपुरको लगातार दोस्रो जीत




काठमाण्डौ : नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले लगातार दोस्रो जीत हासिल गरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजो भएको खेलमा जनकपुरले धनगढीलाई ३७–३१ को स्कोरमा पराजित गरेको हो ।
जीतसँगै जककपुरले पाँच अङ्क जोडेको छ । यो सँगै जनकपुरले दुई खेलमा १० अङ्क भएको छ । पराजित धनगढीले पहिलो एक अङ्क जोडेको छ । पहिलो खेलमा जनकपुरले हिमालयन रोइडर्सलाई ३५–२४ ले हराएको थियो । धनगढी भने पहिलो खेलमा विराटनगर ब्यान्डिट्ससँग ४६–३४ ले पराजित भएको थियो ।
आज दुई वटा खेल हुँदैछन् । बेलुका साढे ५ बजे काठमाण्डौ मेभेरिक्स र हिमालयन राइडर्स तथा साढे ६ बजे जनकपुर नाइट्स र बिराटनगर बन्डिट्स खेल्दैछन् ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया