



बाणगंगामा हाइटेन्सन पोलमा करेन्ट लागेर एक युवाको मृत्यु


वाणगंग नगरपालिका अन्तर्गत वडा नम्बर ८ लौगाईस्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा एक जना पुरुष जलेको अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार मृतक वडा नम्बर ८ बालापुर बस्ने रामदेव थारुका ४० वर्षिय छोरा तुलसी थारु रहेका छन् । मृतक थारुले लामो समयसम्म मिस्त्री काम गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मृतक थारुमा मानसिक समस्या पनि रहेको थाहा भएको छ ।
बिहान करिब ३ बजेको समयमा पोलबाट केहि पडकिएको आवाज सुने पछि स्थानिय हेर्ने गएको र एक जना पुरुषको शब देखे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटना स्थलमा आउदाँ करेन्टले शब जलेको अबस्थामा रहेको र विद्युत प्राविधिकरणका कर्मचारीलाई खबर गरेर बोलाए पछि प्रहरी र कर्मचारीको सहयोगमा शबलाई बाहिर निकालेको ईसाझाकुरा सँग कुरा गर्दै इलाका प्रहरी प्रमुख तेजेन्द्र के.सीले बताए ।
शबको मुजुल्का उठाएर पोष्टमाटमका लागि पिपरा अस्पताल लगेको बताइएको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया