बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु

काठमाडौँ : हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

खबर सबै
-
विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
-
एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले गरे पार्टी परित्याग
-
कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश
-
आयोगले गगन थापाको पक्षमा निर्णय गरेपछि प्रदेश सभापति अमरसिंह पुन भन्छन्, ‘परिवर्तनको नवयुग प्रारम्भ भयो’
-
निर्वाचन गतिविधि : कपिलवस्तुसहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृतका कार्यालय स्थापना
-
कपिलवस्तुमा ६ महिनामा ७ जनाबाट नेपाली नागरिकता परित्याग

आर्थिक अभावमा ‘बोनम्यारो’ जस्तो गम्भिर रोगबाट पिडित ‘शिक्षिका’ आचार्य, उपचारमा ‘सहयोगको अपिल’
-
निर्वाचन : मतदान अधिकृतले के–के गर्न सक्छन् ?
-
आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

प्रतिक्रिया