



त्रिशूलीले तिन टिपर र दुई स्काभेटर बगायो

काठमाडौं : त्रिशूली नदीले टिपर र दुईवटा स्काभेटर बगाएको छ । अविरल वर्षाका कारण बढेको नदीको बहाबले शुक्रबार राति १० बजेतिर टिपर र स्काभेटरलाई बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि, शुक्रबार साँझ ७:१५ बजेतिर त्रिशूलीले दुईवटा टिपर बगाएको थियो । फेरि राति १०:१० बजेतिर नदीले थप एउटा टिपर र दुईवटा स्काभेटर बगाएको हो ।
नदीले चितवनको इच्छाकामना गाउँपालिका–३ र गोरखाको गण्डकी गाउँपालिका–१ को सिमानामा निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोग भइरहेका टिपर र स्काभेटर बगाएको हो ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया