एकसाथ ५८७ जना प्रहरी निरीक्षकको सरुवा सूचीसहित

काठमाडौं : नेपाल प्रहरीले एकसाथ ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गते सोमबार गरेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ । सूचनामा लेखिएअनुसार ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

प्रतिक्रिया