सडक दुर्घटना न्यूनीकरणका लागि कार्यदल बनाउने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि कार्यदल बनाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशभित्रका ठूला दुर्घटनाको अध्ययन गरी भविष्यमा … Continue reading सडक दुर्घटना न्यूनीकरणका लागि कार्यदल बनाउने लुम्बिनी सरकारको निर्णय