सोमबार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

बुटवल : लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ ।

२०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया