देशभर कोरोनाका १० जना सक्रिय संक्रमित

काठमाण्डौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना १० जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा ७५४ जनामा कोरोना परीक्षण गर्दा १ जना सक्रिय संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १३५५२ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन्।

प्रतिक्रिया